HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Sushila Karki-Narendra Modi talks: २०८२ असोज २ गतेको 'साँझपख' कार्यक्रम - BBC Nepali Sewa

BBC News Nepali · 9 months ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ असोज २ गते (18 September 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले प्रधानमन्त्री सुशीला कार्की र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच नेपालको पछिल्लो राजनीतिक घटनाक्रमसहितका विषयमा भएको टेलिफोन संवादलाई मुख्य विषय बनाएका छौँ। #BBCNepali #BBCNepaliSewa #SushilaKarki #NarendraModi