Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Narayangadh-Muglin road: २०८२ असोज १३ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 8 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ असोज १३ गते (29 September 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्डमा झन्डै सात घण्टापछि सवारी आवागमन सुरु भएकोबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #Landslide #NarayangadhMuglinRoad