HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Sushila Karki government: २०८२ असोज १० गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 8 months ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ असोज १० गते (26 September 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले सेवानिवृत्त भएका भूतपूर्व राजनीतिक तथा प्रशासनिक पदाधिकारीहरूलाई कानुनभन्दा बाहिर गएर दिइएका सुविधा फिर्ता गर्न अर्थ मन्त्रालयले गरेको पत्राचारबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #SushilaKarki #NepalPolitics