HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Nepal Army during gen Z protest: २०८२ असोज ३१ गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 8 months ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ असोज ३१ गते (17 October 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले गत महिनाको जेन जी आन्दोलनका सम्बन्धमा नेपाली सेनाले गरेको पत्रकार सम्मेलनबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #NepalArmy #GenZProtest