HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Nepal elections 2026: २०८२ असोज २१ गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 8 months ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ असोज २१ गते (7 October 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले निर्वाचन आयोगले फागुन २१ गतेको चुनावका निम्ति कार्यतालिका सार्वजनिक गरे पनि 'ठूला' दलहरूले चुनावबारे संशय कायम रहेको बताएकोबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #NepalPolitics #NepalElections2026