HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Nepal weather forecasts: २०८२ असोज १७ गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 8 months ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ असोज १७ गते (3 October 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले ठूलो वर्षा हुने पूर्वानुमानबीच रातिको समयमा प्रमुख राजमार्गहरूमा यात्रा नगर्न सडक विभागले गरेको अनुरोधबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #Monsoon #WeatherForecast