HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Singhadurbar reconstruction: २०८२ असोज १५ गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 8 months ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ असोज १५ गते (1 October 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले सिंहदरबारलाई पुरानै स्वरूपमा फर्काउन सकिने पुरातत्त्वविद्‌को विश्वासबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #Singhadurbar #GenZProtest