Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Nepal into T20 World Cup 2026: २०८२ असोज २९ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 8 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ असोज २९ गते (15 October 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले सन् २०२६ मा हुने टी२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालको सहभागिता सुनिश्चित भएको विषयमा चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #NepalCricket #WorldCupQualifiers