HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Sher Bahadur Deuba after Gen Z protest: २०८२ असोज २८ गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 8 months ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ असोज २८ गते (14 October 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले जेन जी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भएका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी बैठकमा सम्बोधन गरेको विषयमा चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #SherBahadurDeuba #GenZProtest