Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Bipin Joshi: २०८२ असोज २७ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 8 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ असोज २७ गते (13 October 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले विपिन जोशी जीवित नरहेको र उनको शव बुझाइने भन्ने हमासले दिएको जानकारीबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #BipinJoshi #Hamas