Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa-Nepal peace and security after GenZ protest: २०८२ कार्तिक ६ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 7 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ कार्तिक ६ गते (23 October 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले गृहसचिव रामेश्वर दङ्गालसँग शान्तिसुरक्षाका चुनौतीबारे गरिएको कुराकानीलाई मुख्य विषय बनाएका छौँ। #bbcnepali #bbcnepalisewa #peaceandsecurity #nepalpolitics