HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - PM Sushila Karki on Nepal elections 2026 : २०८२ कार्तिक ५ गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 7 months ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ कार्तिक ५ गते (22 October 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले प्रधानमन्त्री सुशीला कार्कीद्वारा चुनावको वातावरणबारे दिइएको अभिव्यक्तिबारे चर्चा गरेका छौँ। #bbcnepali #bbcnepalisewa #sushilakarki #nepalpolitics