Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Prachanda-Madhav Kumar Nepal unification: २०८२ कात्तिक १९ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 7 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ कात्तिक १९ गते (5 November 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी माओवादी र एकीकृत समाजवादीसहित १० कम्युनिस्ट पार्टीको एकीकरणको केन्द्रमा भएको जेन जीको चर्चा भएको विषयमा कुरा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #NepalPolitics #GenZNepal