Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Nepal election security: २०८२ मङ्सिर ४ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 7 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ मङ्सिर ४ गते (20 November 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी चुनावमा सेना परिचालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने राष्ट्रिय सुरक्षा परिषद्को निर्णयबारे कुरा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #NepalArmy #NepalElection