Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Simara tension: २०८२ मङ्सिर ३ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 7 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ मङ्सिर ३ गते (19 November 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी एमाले कार्यकर्ता र जेन जी पुस्ताका युवाबीच झडप हुँदा सिमरा दिनभरि तनावग्रस्त भएकोबारे कुरा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #NepalPolitics #GenZNepal