Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Nepal passport crisis: २०८२ मङ्सिर ५ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 7 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ मङ्सिर ५ गते (21 November 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी पासपोर्ट अभाव हुन सक्ने चिन्ताबीच फ्रेन्च कम्पनीसँग सात लाख थान खरिद गर्ने गरी भएको सम्झौताबारे कुरा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #NepalPassport #Passport