Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Constitutional council ordinance: २०८२ मङ्सिर ८ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 6 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ मङ्सिर ८ गते (24 November 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी राष्ट्रपतिले संवैधानिक परिषद् अध्यादेश जारी गर्नेमा उनका सल्लाहकारकै आशङ्का रहेकाबारे कुरा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #NepalPolitics #RamChandraPaudel