Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - USD vs Indian rupees: २०८२ मङ्सिर १८ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 6 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ मङ्सिर १८ गते (4 December 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भइरहँदा त्यसको असर नेपालसम्म आइपुगेकोबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #IndiaEconomy #USD