HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Nepal heliport corruption case: २०८२ मङ्सिर १७ गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 6 months ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ मङ्सिर १७ गते (3 December 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी हेलिपोर्ट निर्माणमा अनियमितता गरेको आरोपसहित नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको विषयमा चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #Heliport #Corruption