Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - PM Sushila Karki: २०८२ मङ्सिर १९ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 6 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ मङ्सिर १९ गते (5 December 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी समयमै चुनाव गराउन सुरक्षा निकाय र निर्वाचन आयोगसहित प्रधानमन्त्रीद्वारा दलहरूसामु व्यक्त प्रतिबद्धताबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #SushilaKarki #NepalPolitics