Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Rabi Lamichhane: २०८२ पुस ३ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 6 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ पुस ३ गते (18 December 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी नेकपा एमालेको अध्यक्षमा पुनर्निर्वाचित केपी शर्मा ओलीको भाषण र रास्वपा सभापति रवि लामिछानेलाई रिहा गर्न अदालतले दिएको आदेशबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #KPSharmaOli #RabiLamichhane