Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Sushila Karki-Gen Z agreement: २०८२ मङ्सिर २५ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 6 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ मङ्सिर २५ गते (11 December 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी सरकार र जेन जी समूहहरूबीच भएको सम्झौतालाई सरकारले अनुमोदन गरी जाँच आयोगको कार्यादेश थप्ने निर्णय गरेकोबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #SushilaKarki #GenZNepal