Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Durbarmarg land case: २०८२ पुस २ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 6 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ पुस २ गते (17 December 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी नेपाल ट्रस्टको बहुचर्चित जग्गा भाडा प्रकरणमा दायर ठगी मुद्दाबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #NepalTrust #Durbarmarg