HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Sushila Karki: २०८२ पुस ८ गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 5 months ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ पुस ८ गते (23 December 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी राष्ट्रपतिको रोहबरमा प्रधानमन्त्री र तीन प्रमुख नेताबीच भएको छलफलबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #SushilaKarki #NepalPolitics