Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Nepal election 2026: २०८२ पुस ७ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 5 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ पुस ७ गते (22 December 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी प्रधानमन्त्रीले चुनावका विषयमा गरेको सर्वपक्षीय छलफलबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #SushilaKarki #NepalPolitics