Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Rabi Lamichhane-Balen Shah: २०८२ पुस ११ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 5 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ पुस ११ गते (26 December 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले नयाँ राजनीतिक दलहरूबीच एकताको सम्भावना र त्यसका लागि भइरहेको छलफललाई प्रमुख विषय बनाएका छौँ। #bbcnepali #bbcnepalisewa #nepalpolitics #election