HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Balen Shah: २०८२ पुस १० गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 5 months ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ पुस १० गते (25 December 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी प्रधानमन्त्री सुशीला कार्कीले देशको अवस्थाबारे व्यक्त गरेको चिन्ता र काठमाण्डू महानगरका प्रमुख बालेन शाहको बढ्दो राजनीतिक सक्रियताबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #BalenShah #SushilaKarki