Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Sher Bahadur Deuba vs Gagan Thapa: २०८२ पुस २४ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 5 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ पुस २४ गते (8 January 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी नेपाली कांग्रेस कार्यसम्पादन समिति विशेष महाधिवेशनसम्बन्धी विवाद समाधान गर्न विफल भएको विषयमा चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #NepalPolitics #NepaliCongress