Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Gagan Thapa-Bishwa Prakash Sharma: २०८२ पुस १७ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 5 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ पुस १७ गते (1 January 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी रसुवागढी नाका पुनः सञ्चालनमा आएको अनि नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि आह्वान गरेकोबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #NepalPolitics #NepaliCongress