HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Gagan Thapa vs Sher Bahadur Deuba: २०८२ माघ १ गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 5 months ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ माघ १ गते (15 January 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी नेपाली कांग्रेसका दुई पक्षबीचको विवाद निर्वाचन आयोग पुगेको विषयमा चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #NepalPolitics #NepaliCongress