Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Nepal-Saudi Arabia labour agreement: २०८२ माघ १२ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 4 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ माघ १२ गते (26 January 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी नेपाल र साउदी अरबबीच पहिलोचोटि भएको श्रम सम्झौताबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #SaudiArabiaJobs #ForeignJobs