Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Women in Nepal election: २०८२ माघ ७ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 4 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ माघ ७ गते (21 January 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी आगामी प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्ष प्रणालीतर्फ महिला उम्मेदवारहरूको उपस्थितिबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #NepalPolitics #Women