Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Nepal elections 2026: २०८२ माघ ५ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 5 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ माघ ५ गते (19 January 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी मङ्गलवार हुने उम्मेदवारहरूको मनोनयन दर्ता र निर्वाचन आचारसंहिताबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #NepalPolitics #NepalElection