HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Nepal elections 2026: २०८२ माघ ९ गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 4 months ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ माघ ९ गते (23 January 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी निर्वाचन कार्यतालिकाअनुसार आज टुङ्गो लागेको उम्मेदवार नामावली र चुनाव चिह्नबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #NepalPolitics #NepalElection