HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Nepal election code of conduct: २०८२ माघ १३ गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 4 months ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ माघ १३ गते (27 January 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी निर्वाचन आचारसंहिता पालना गराउन निर्वाचन आयोगले गरिरहेका कामबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #NepalElection #NepalPolitics