HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Nepal Gen Z protest: २०८२ माघ १५ गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 4 months ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ माघ १५ गते (29 January 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले जेन जी आन्दोलनसँग सम्बन्धित घटनामा प्रहरीद्वारा जारी अनुसन्धान र जाँचबुझ आयोगको कामकारबाहीमा भएको प्रगतिबारे चर्चा गरेका छौँ। #bbcnepali #bbcnepalisewa #genzprotest #probecommittee #nepalpolice