HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Nepal weather : २०८२ माघ १४ गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 4 months ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ माघ १४ गते (28 January 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले देशका विभिन्न स्थानमा भएको हिमपात र हिउँदे वर्षाका कारण उत्पन्न अवस्था तथा मौसम सुधारको सम्भावनालाई प्रमुख विषय बनाएका छौँ। #BBCNepali #BBCNepaliSewa #WeatherForecast #NepalWeather