HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Tarique Rahman Bangladesh: २०८२ फागुन ५ गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 4 months ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ फागुन ५ गते (17 February 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी बाङ्ग्लादेशमा निर्वाचनपछि गठित नयाँ सरकारको शपथबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #TariqueRahman #Bangladesh