Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Tarique Rahman Bangladesh: २०८२ फागुन १ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 4 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ फागुन १ गते (13 February 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी बाङ्ग्लादेशमा भएको निर्वाचनको नतिजाबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #TariqueRahman #Bangladesh