HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Nepal election manifestoes 2026: २०८२ फागुन ७ गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 4 months ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ फागुन ७ गते (19 February 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी आगामी चुनावका लागि नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक गरेका घोषणापत्रहरूबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #NepalElection #NepalPolitics