HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Nepal elections 2026: २०८२ फागुन २२ गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 3 months ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ फागुन २२ गते (6 March 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी बिहीवार भएको प्रतिनिधिसभा निर्वाचनको हालसम्म सार्वजनिक मतपरिणामबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #NepalElection #NepalVotes