HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Election Code of Conduct: २०८२ फागुन १४ गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 3 months ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ फागुन १४ गते (26 February 2026) को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले निर्वाचन आचारसंहिता पालनाको अवस्थासहितका विषयमा चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #NepalElection