HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - US-Israel war with Iran: २०८२ फागुन १८ गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 3 months ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ फागुन १८ गते (2 March 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी इरानसँग जारी अमेरिका–इजरेल युद्ध र निर्वाचनअघि सुरु हुन लागेको मौन अवधिबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #IranWar #USIsrael