HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Balen Shah RSP: २०८२ फागुन २९ गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 3 months ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ फागुन २९ गते (13 March 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा संसदीय दलको नेता चयन गर्न सुरु भएको कानुनी परामर्शबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #NepalElection #BalenShah