Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Gagan Thapa: २०८२ चैत ६ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 3 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ चैत ६ (20 March 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनाका विषयमा जारी पार्टीको कार्यसमिति बैठकबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #GaganThapa #NepaliCongress