HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Rabi Lamichhane: २०८२ चैत ५ गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 3 months ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ चैत ५ (19 March 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएसँगै सुरु भएको नयाँ सरकार गठन प्रक्रियाबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #BalenShah #NepalPolitics