HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - RSP government Nepal: २०८२ चैत ९ गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 2 months ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ चैत ९ (23 March 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी नयाँ सांसदहरूको शपथको तयारी र राजनीतिक नियुक्ति पाएकाहरूले राजीनामा दिऊन् भन्ने रास्वपाको अपेक्षाबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #RSP #NepalPolitics