Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Rabi Lamichhane: २०८२ चैत ११ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 2 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ चैत ११ (25 March 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी भोलि हुन लागेको सांसदहरूको शपथ र रास्वपा सभापति रवि लामिछानेको सांसद पदबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #NepalPolitics #RabiLamichhane