HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - BBC Nepali Sewa - Balen Shah: २०८२ चैत १२ गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 2 months ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ चैत १२ (26 March 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी प्रधानमन्त्री बनाउन रास्वपादवारा बालेन शाह पार्टी संसदीय दलको नेता चयन भएकोबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #RSP #BalenShah