HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - KP Oli-Ramesh Lekhak: २०८२ चैत १७ गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 2 months ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ चैत १७ (31 March 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बयानबारे प्रहरीले गरिरहेको तयारीबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #KPOli #RameshLekhak